All for Joomla All for Webmasters

Poem

क्रिसमस

ए पादरी हजुर, तपाईंले नै भन्नुभएको होइन रीतिले रित्याएका र थितिले थिचिएकाहरू अब स्वतन्त्र हुन्छन् ? अनि तपाईंको त्यही मुखारविन्दबाट सुनिएको होइन अब उसो हामी कुनै बन्धनमा...

कविताः अनलाईन बस है साथी, म पनि च्याटिङ्ग गर्न चाहन्छु

इन्टरनेट र टेक्नोलोजीले उन्नतिका चरमसीमा नाघेका वर्तमान सँसारमा सबैजना फेसबुक, ह्वाट्सएप र म्यासेन्जरहरुमा व्यस्त भएको देख्दा मलाई पनि त्यसै–त्यसै गर्न मन लाग्छ, त्यसैले– अनलाई बस है साथी म पनि च्याटिङ्ग गर्न...

राजालाई बोकेर हिँड्दा

त्यहीँ त्यो एक पुरानो ठाऊँमा मेरो मालिकले मलाई बाँधिराखेको, कस्तो–कस्तो अनौठो मौसममा मेरो अगाडिको पराल पनि सिद्धिराखेको म हुन्थेँ त्यहीँ, ऋतुहरु बदलिन्थे कहिले हुन्थ्यो गर्मी, कहिले जाडो, मेरी आमासँगै लुटपुटिँदै...

बारब्बासँग साटेको प्राण

बारब्बासँग साटेको प्राणले यो मेरो जीवन बाँचिनै रहेछ संसारको आशा, हाम्रो भरोसा ख्रीष्ट येशू प्रभूमा छ । रक्ताम्मे कलवरी, रगतको धारा क्रुसबाट बहेको शास्त्रको वचन पूरा गर्न त्यो रगत बहेको । मुक्ति...

मेरो अठोट

आफ्नै जीवन यात्रामा रमाइरहन्छु मेरो येशू ख्रीष्टलाई छातिमा सजाउँछु । यो मन कहिले कुन संसारमा पुग्छ रात दिन सँधैभरि कल्पनामा डुब्छ साँघुरो बाटोतिर सँधै हिँडिरहन्छु मेरो येशू ख्रीष्टलाई छातिमा...

साङ्गितिक कुर्सी खेल र खेलाडीहरु

यो साँझमा म केही चञ्चल छु । किनकी, केही नेताहरुलाई मेरो घरको भोजमा निम्त्याएको छु, र, घमण्डले मेरो नाक केही चुच्चो भएको छ, किनकी, अब उसो मलाई मानिसहरुले मन्त्रीको नजिकको...

परिवर्तन

सर्पले काँचुली फे¥यो नयाँ कोमल छाला पायो अनि भ्यागुता खोज्न धानबारीमा पस्यो के ऊ परिवर्तन भयो ? ओठ चलमलाउनु र जिब्रोले केही शब्दहरु फट्कार्नु ठूलो कुरो पटक्कै होइन । हृदय सफा...

एउटा बालक

गोधुली साँझमा चराहरु आफ्नो गुँडमा फर्कन अघि , समग्रमा भनौँ– सारा प्राणीहरु आ–आफ्नो बासस्थानमा फर्कन अघि, प्रकृतिको एउटा सौन्दर्य मेरो अगाडि नाचिरहेको छ । एउटा बालक...... म बसेको छेऊ आएर मलाई चारैतिर क्वारक्वार्ती...

सिगाला

डुब्लो लो खाउमो सित्ली प्वाचोँ प्य्राक्सिवाखो धुलो वालः । उचोँ सित्ली रुम्माखोई ब्आीच्वाँ आरुम रै क्वालछिन मानिमाँ भ्mयाम्–झ्याम ल्वा मासिम्या तिचो टुन्चिक–टुन्चिक पुम्मे । नाक्सो ब्वारिम्माक प्वाब्बुन्चो पाः न्वा राङ्घोँ रामभोरी...

धरहराबाट धुलो र धुँवाको तुँवालोले छोपिएको सहरलाई हेरें । अनि सोचें– के यो सिमेन्टको घारीमा फूल फुल्न सक्छ ? के कतै फूल रोप्ने फूलबारी होलान् ? यो उपत्यका डाँकु र...

Latest