All for Joomla All for Webmasters

News

झुम्का इसाई प्रभुको मण्डली भवन उद्घाटन तथा ‘हृदयदेखि’ एल्बम विमोचन कार्यक्रम

रामधुनी नगरपालिका–३, परिहारपुर स्थित इसाई प्रभुको मण्डलीको नयाँ भवन उद्घाटन कार्यक्रम ३१ श्रावण, २०७५ का दिन सम्पन्न भएको छ । विहान १०ः०० बजेदेखि दिउँसो...

Restoration Nepal Ministry द्वारा दोश्रो युवा सेमिनार आयोजना गरिँदै

यहिँ आउँदो श्रावण १५ देखि १७ गतेसम्म गोदावरी आश्रम, गोदावरी–काठमाडौँमा Restoration Nepal Ministry द्वारा ख्रीष्टियान युवाहरुलाई लक्षित गरि ३ दिने युवा सेमिनार आयोजना गर्दैछ...
video

‘अनमोल रत्न’ चलचित्र यु–ट्युबमा रिलिज

योना डिजिटल फिल्म्सको ब्यानरमा निर्मित लघु इसाई चलचित्र ‘अनमोल रत्न’ यु–ट्युबमा सार्वजनिक भएको छ । सिमोन गुरुङ्गको कथा लेखन तथा रमेश विश्वकर्माको निर्देशन रहेको...
video

स्वार्थी सँसारको मायाजालबाट उम्केर ‘प्राश्ना’ कसरी येशूको अँगालोमा पुग्छिन् ?

नेपाली इसाई चलचित्र ‘प्राश्ना’ अन्ततः यु–ट्युबमा रिलिज भएको छ । चलचित्रको निर्माण कार्य वर्ष २०७० साल भाद्रमा नै सम्पन्न गरिएको भएतापनि विविध कारणले यु–ट्युबमा...
video

आई.पी.एम.वाई.एफको आराधना गीतहरुको सँगालो–हृदयदेखि रिजिल हुँदै

इसाई प्रभुको मण्डली युवा सँगति (पूर्वाञ्चल) ले नेपाली ख्रीष्टियान आराधना गीतहरुको सँगालो साङ्गितिक एल्बम सार्वजनिक गर्ने भएको छ । उक्त एल्बमको नाम ‘हृदयदेखि’ राखिएको...

‘बाटो, सत्य, जीवन’ बोल गीतको म्युजिक भिडियो सार्वजनिक

आन्दोलन लामा र शिला राईको स्वरमा सजिएको सुसमाचारीय भजन ‘बाटो, सत्य, जीवन’को म्युजिक भिडियो सार्वजनिक भएको छ । राई जातिको साकेला धुनमा सजिएको उक्त...

‘साकेला ’को धुनमा सजिएको सु–समाचारीय गीतको म्युजिक भिडियो छाँयाङ्कन सम्पन्न (फोटोफिचर)

फादर राजेश राईको शब्द–सँगीत, हेम सुब्बाको सँगीत सँयोजन र आन्दोलन लामा तथा शिला राईको स्वरमा सजिएको ‘बाटो, सत्य, जीवन’ बोलको सुुसमाचारीय गीतको भिडियो छाँयाङ्कन...

धर्म मान्न, छान्न र प्रचार गर्न पाइन्छ, तर जबर्जस्ति गर्न पाइँदैन – गृहमन्त्री

नेपाली ख्रीष्टियनहरूको हितमा कार्यरत संस्थाहरू नेपाल राष्ट्रिय मण्डली संगति (NCFN) र नेपाल ख्रीष्टियन समाज (NCS) को संयुक्त टोलीले आज गृहमन्त्री रामबहादुर थापालाई भेटी हालै...
video

चलचित्र ‘आयो बिर्खे’ रिजिल

योना डिजिटल फिल्म्सको ब्यानरमा तथा रमेश बिके’को निर्देशनमा निर्मित इसाई चलचित्र (सर्ट मुभी) ‘आयो बिर्खे’ यु–ट्युबमा सार्वजनिक भएको छ । चलिचित्रमा दुई अनाथहरुले कसरी प्रभु...

‘तामाङ सेलो’ पछि ‘चण्डी गीत’को तयारीमा आन्दोलन लामा

विभिन्न जातिय सँस्कृति तथा भाकामा आधारित सु–समाचारीय भजनहरु निर्माण गर्ने क्रममा आन्दोलन लामा ‘चण्डी गीत’को धुनमा सजिएको सु–समाचारीय भजन लिएर चाँडै नै बजारमा प्रस्तुत...

Latest