All for Joomla All for Webmasters

Blog

येशू यस धरतीमा आउनुका ९ ओटा कारण

आजभन्दा दुई हजार वर्षअगाडि येशूको जन्म संयोग थिएन । उहाँ खास उद्देश्यहरू लिएर यस धरतीमा आउनुभयो । उहाँले देह धारण गर्नुका मनग्गे कारणहरू छन्...

कहिलेबाट ख्रीष्टमस मनाउन थालियो ?

नयाँ करारका चारवटा सुसमाचार (मत्ती-यूहन्ना) येशू ख्रीष्टको बारेमा बताउने सर्वाधिक विश्वसनीय र प्रारम्भिक जीवनीहरू हुन् । यी चारवटै सुसमाचार येशूको स्वर्गारोहणको केही वर्षभित्रमा नै...

ख्रीष्टमसको एउटा सन्देश हो, क्षमा

मानव-जाति पापमा नफसेको भए, के हुन्थ्यो होला ? येशूको पहिलो आगमनको प्राथमिक उद्देश्य उहाँको निष्पाप बलिदान नै भएकोले सायद उहाँ आउनु पर्दैनथ्यो कि ? येशू आफैले भन्नुभयो, “मानिसको पुत्र...

येशू कन्याबाट जन्मनुभएको थियो भन्नाका लागि ४ ओटा साक्षी

सीएनएनद्वारा प्रसारण हुने ल्यारी किङ्ग लाइभ नामक कार्यक्रम सीएनएनको सबैभन्दा लामो समयसम्म चलेको र सबैभन्दा बेसी हेरिएको कार्यक्रम हो । ख्रीष्टाब्द १९८५-२०१० सम्म चलेको यस कार्यक्रमलाई हरेक...

येशू ख्रीष्ट कहिले जन्मनुभयो ?

यो आलेख मूलतः येशू ख्रीष्ट कुन सालतिर जन्मनुभयो र त्यसको निर्धारणको लागि के-कस्ता विधिहरूको प्रयोग गरिन्छन् भन्ने कुरासित मात्र सम्बन्धित भएकोले यहाँ डिसेम्बर २५ लाई किन येशूको जन्मोत्सवको...

हामी भेटी कसरी चढाउछौँ ? प्रशस्तताबाट कि दरिद्रताबाट ?

हामी भेटी कसरी चढाउछौँ ? प्रशस्तताबाट कि दरिद्रताबाट ? धर्मकर्मको लागि, नामको लागि, पूण्य कमाउनको लागि वा भनौँ पापहरणको लागि हाम्रा थुप्रै दाजुभाईहरुले मठ–मन्दिरमा भेटी...

क्रिश्चियन युवतीहरुसँग लभ गर्ने गैह्र–क्रिश्चियन साथीहरुले बुझ्नैपर्ने कही कुराहरुः

के तपाईँको कुनै क्रिश्चियन केटीसँग लभ परेको छ ? जबकि तपाईँ एक गैह्र–क्रिश्चियन हुनुहुन्छ । क्रिश्चियन सुन्दरीहरुसँग लभ गर्ने गैह्र–क्रिश्चियन साथीहरुले बुझ्नैपर्ने कही कुराहरुः कोही–कोहीले...

सुन्दरताको बारेमा केहि कुरा…

कसलाई मन नहोला सुन्दर नदेखिने ! को नराम्री हुन चाहन्छ ? बरु ब्युटी पार्लर धाएर होस्; ब्युटीप्लस एप चलाएर होस् वा अलिक कडा रुपमा...

चलाख पत्रुसको कथा

पत्रुस प्रभु येशूका एक चेला थिए । भनिन्छः उनी चञ्चले थिए; उनमा आत्मसंयमको कमी थियो; उनी हतारमा बोल्थे; अरु यस्तै त्यस्तै । एकपटक उनले बालकले...

छानबिन गरौँ

बाइबलमा झट्ट हेर्दा त्रुटी जस्तै देखिने दुई सवालहरु यहाँ प्रस्तुत गर्दैछु; तपाईंहरुबाट सकरात्मक प्रतिकृयाको अपेक्षा छ । पहिलोः यहुदा इस्करियोतले येशू प्रभूलाई धोका दिएपछि आफैँलाई...

Latest