All for Joomla All for Webmasters

Prerana Q&A

के हाम्रो परमेश्वर डाह गर्ने वा इर्ष्यालु हुनुहुन्छ ?

बाइबलमा गलाती ५ः२० पदमा उल्लेख गरिएको छ, इर्ष्या वा डाह एकप्रकारको पापमय स्वभाव हो । २१ पदमा हे¥यौँ भने अझ भनिएको छ,...

साँच्चै परमेश्वर हुनुहुन्छ भनेर कसरी थाहा पाउने ?

प्रभु येशूको पुनरुत्थान पछि बाइबलमा एउटा घतलाग्दो घट्ना छ प्रभु येशू र चेला थोमाको बारेमा । येशूको पुनरुत्थान माथि थोमा शंका गर्दछन्...

बाइबलले विवाहविच्छेद र पुनर्विवाहको बारेमा के भन्छ ?

विवाहविच्छेद, जसलाई सम्बन्धविच्छेद वा पारपाचुके पनि भनिन्छ, यो शब्द आफैँमा विडम्बनापूर्ण छ, निराशजनक छ, दुःखद छ । गैह्र–इसाईहरु जस्तै इसाईहरुको पनि सम्बन्धविच्छेदको...

येशूको विषयमा कहिल्यै नसुनेकाहरुलाई के हुन्छ ? के उनीहरु नाश हुनेछन् ?

परमेश्वरप्रति सबै मानिसहरु उत्तरदायी हुनुपर्छ, चाहे तिनीहरुले उहाँको बारेमा सुनेका होउन् या नहोउन् । बाइबलले हामीलाई भन्दछ कि ‘उहाँको अदृश्य गुण, अर्थात...

Latest