प्रभु येशूले रञ्जना लम्सालको जीवनमा ल्याउनुभएको परिवर्तन

धरान १५ स्थित पत्रंङबारीमा बस्ने रन्जना लम्सालले येशुलाई ग्रहण गरेको १ वर्ष बढी भएको बताएकी छिन् । उनले भनिन्, येशूलाई ग्रहण गर्नुभन्दा अगाडि उनको जीवन नरकपूर्ण थियो । कसैले पनि वास्ता नगर्ने र एकदमै गरीब परिवार रहेको पनि उनले यस मिडियालाई भनिरहेकी थिइन् । उनले धेरैभन्दा धेरै दान गर्ने, धेरै मुर्तिहरु पुज्ने गरेता पनि उनको छोरा अपाङ्ग जन्मिएकोमा उनले हामीलाई गुनासो पोखिन् र यी सबै कुरा व्यर्थ हो भनि यही मिडिया मार्फत घोषणा पनि गरिन् । अहिलेको उनको जीवन अत्यन्तै सुखमय भएको र साह्रै नै खुसी रहेको कुरा पनि हामीलाई सुनाईन् । अनि सबैलाई एउटा सल्लाह पनि दिइन् कि येशूमा विश्वास गरी शान्तिको जीवन जिउनको लागि । बाँकी विस्तृतमा हेर्नलाई यस भिडियोमा हुर्नुहोला ।

#PreranaNepal #LifeTestimony #RajuDarnal

Facebook Comments