नरेश लावतीको आत्मा र सत्यतामा गीत युट्युबमा रिलिज

किरण एरिक गुरुङ्को शब्द तथा कम्पोज र नरेश लावतीको स्वरमा सजिएको आराधनामय ख्रीष्टियान गीत म्युजिक भिडियो सहित यु–ट्युबमा रिलिज गरिएको छ ।

यस भिडियोमा क्यामेरा तथा सम्पादन कैरोस प्रोडक्सन्सका इभान कुमार रानाको रहेको छ ।

साँचो आराधकहरुले परमेश्वरलाई आत्मा र सत्यमा आराधाना गर्नुपर्छ र सबै पापहरु छोडी आफ्नो जीवन परमेश्वरको वेदीमा अर्पण गरिनुपर्छ भन्ने मूल सन्देश बोकेको छ ।

यस भिडियोलाई यहाँ पनि हेर्न सक्नुहुनेछः

Facebook Comments