क्रिश्चियन धर्मगुरु तथा राजनीतिक दलका नेताहरुले क्रिसमसको अवसरमा विराटनगरमा के भने ?

पौष ८, २०७५ का दिन सँगम पार्टी प्यालेस विराटनगरकम इसाई समाज विराटनगरद्वारा आयोजित क्रिसमस शुभकामना आदानप्रदान कार्यक्रममा क्रिश्चियन धर्मगुरु तथा राजनीतिक दलका नेताहरु प्रमुख अतिथि, विशेष अतिथि तथा वक्ता अतिथिको रुपमा उपस्थित थिए ।

उक्त शुभकामना आदानप्रदान कार्यक्रममा व्यक्त गरिएका केही मन्तव्यहरु यहाँ प्रस्तुत गरिएको छ ।

येशू किन गन्हाउने गोठमा जन्मिनुभयो ?||Christmas Sermon-Bishop Dr. Narayan Sharma:

संघीय समाजवादी फोरम मोरङ्का जिल्ला अध्यक्ष श्री राजकुमार यादवको क्रिसमसको अवसरमा दिनुभएको मन्तव्य:

प्रतिनिधि सभा सांसद श्री शिवकुमार मण्डलज्यूले क्रिसमसको अवसरमा दिनुभएको मन्तव्य:

Facebook Comments