AGAPE PREM (Lyrics)| SURYA RASAILI| NEPALI CHRISTIAN SONG| अगापे प्रेम….

गीतः अगापे प्रेम
——————
अगापे प्रेम रहेछ तपाईमा थाहा थिएन मलाई
त्यहीँ प्रेममा जीवन रहेछ, बुझाईदियौ मलाई
आज सम्झन्छु त्यो प्रेमको साँचो अर्थलाई
आज सम्झन्छु त्यो प्रेमको साँचो अर्थलाई

बुझ्नै नसक्ने अपार क्रुसको त्यो कथालाई
जहाँ प्रेमको वलिदान छ, बुझेँ त्यो कथालाई ।
अगापे प्रेम रहेछ तपाईँको बुझ्नै जानिँन |

अगापे प्रेम रहेछ तपाईमा थाहा थिएन मलाई
त्यहीँ प्रेममा जीवन रहेछ, बुझाईदियौ मलाई ।

रचना, कम्पोज तथा स्वरः सुर्य रसाइली

Facebook Comments